झुण्डी मृत्यु ।

जि.प्र.का.कालिकोट:- मिति 2074।05।31 गते 10:00 बजेको समयमा जि.कालिकोट खाडाचक्र न.पा.1 स्थित तालफोर भन्ने स्थानमा महिलाले झु.आ.ह.गरेको छ भन्ने खबर प्राप्त हुनाशाथ यस का.बाट प्र.ना.नि.ढुन्डिराज अधिकारीको कमाण्डमा 5 जनाको टोलि खटी गई बुझ्दा तिलागुफा न.पा.6 बस्ने गोकर्ण शाहिको छोरी बर्ष 18 ममता शाहीले झु.आ.ह.गरेको खुल्न आएको उक्त स्थान आधा घण्टा उत्तर पर्ने बि.बि.पछी ।

ई.प्र.का.चौरजहारी रुकुम:- मिति २०७४।०५।२९ गते बिहान ०८:०० बजेको समयमा जिल्ला रुकुम चौरजहारी न.पा.३ तातागाँउ बस्ने बर्ष ५० को भक्त बुढाथोकीले मेरो श्रीमती बर्ष ४७/४८ की कली बुढाथोकीले घरमा आत्महत्या गरेको भनि प्र.चौ.पुर्तीमकाँडा रुकुममा जानकारी गराए पश्चात ई.प्र.का.चौरजहारी रुकुमबाट प्र.नि. हिक्मत बहादुर भण्डारीको कमाण्डमा ५ जनाको टोली खटि गई बुझ्दा निजको घरको भान्सा कोठा खोली हेर्दा निजको श्रीमती घोप्टो अवश्थामा घाँटीमा निल डाँम, नाक मुख थिचिएको, मृत अवश्थामा रहेको निजको श्रीमानलाई प्र.चौ.पुर्तिमकाँडाको नियन्त्रणमा राखिएको उक्त स्थान ई.प्र.का.चौरजहारी रुकुमबाट आधा घण्टा पुर्व अन्य अ.अ. कार्य जारी बि.बि. पछी ।

अ.प्र.पोष्ट बोटेचौर:- मिती २०७४।०५।२६ गते अ.०५:३० बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट न.पा.-५ खातबेतनी बस्ने नारद मणी पौडेल को श्रीमती बर्ष २८ कि शान्ति शर्मा पौडेलले आफ्नै घरको भान्छा कोठाको बलोमा सलको पासो लगाइ झु.आ.ह.गरीरहेको अबस्थामा निजको सासु आमाले देखि हाँसियाले पासो काटी भुइमा झारी हेर्दा मृत्यु भइ सकेको भनी निजको श्रीमानले काठमान्डौ बाट जानकारी गराए पश्चात तत्काल ई.प्र.का. छिन्चु बाट प्र.ना.नि. हस्त ब. थापा को कमाण्डमा -३ जनाको टोली खटी गई घटना मुचल्का कार्य पुरा गरी लाश निजको आमाले बुझि लिएको, ५ कि.मि.पैदल पुर्व पर्ने बि.बि. पछी ।  

प्र.चौ.कपुरकोट सल्यान :- मिती 2074।05।24 गते जि.सल्यान कपुरकोट गा.पा.१ उनवाङ्ग बस्ने बर्ष ३८ को गणेश रोका आफ्नै घरको कोठाको धुरी बलोमा पलाष्टिकको नाम्लोकोम पासो लगाई झु.आ.ह.गरेको भनी ऐ:वडाका अध्यक्ष बालाराम खड्काले टेलिफोन मार्फत यस चौकीमा जानकारी गराय पश्चात ई.प्र.का.लुहामबाट प्र.नि.शुर्य बहादुर रानाको कमाण्डमा 4 जना (soco)सहित खटिगएको २घण्टा पेदल पुर्व पर्ने बि.बि.पछी

ई.प्र.का.सिमखोली सल्यान :- मिती 2074।05।23 गते राती 21:50 बजेको समयमा जि.सल्यान दार्मा गा.पा.5 बस्ने बर्ष 25 को निम बहदुर खड्का घर भन्दा 100 मिटर टाढा रुखमा पलाष्टीकको डोरीले पासो लगाई मृत्यू भएको भन्ने खबर प्राप्त हुन शाथ यस का.बा प्र.ना.नि.बाल बहादुर थापाको कमाण्डमा 6 जनाजको टोली खटी गएको 2 घण्टा उत्तर अन्य अनुसन्धान कार्य जारी