पानीमा डुुवी मृत्यु ।

ई.प्र.का.देवस्थल सल्यान:- मिति २०७४।५।२४गते १९०० बजेको समयमा जि.सल्यान बनगार्ड कुपिन्डेदह नगरपालिका ७ मधु पोखरा ससुरालि घर बस्ने प्रकाश खत्रीको छोरा अ.बर्ष १५।१६ महिनाको नाम नखुलेको बच्चा घर नजिकैको पोखरीको पानिमा डुबि मृत्यु भएको छ भन्ने खवर टे.फो. मार्फत प्राप्त हुना साथ प्र.ना.नि. चन्द्र ब. कठायतको कमाण्डमा २ जनाको टोलि खटि गएको उक्त स्थान ५ कि.मि.दक्षिण पर्ने बि.बि. पछि।