जिल्ला प्रहरी कार्यालय दैलेखको निरीक्षण भ्रमण कार्यक्रममा सलामी ग्रहण गर्नु हुँदै प्रदेश प्रमुख प्र.अ.म.नि.रण बहादुर चन्द ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा आयोजित परिचयात्मक तथा अन्तरकृया कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै प्रदेश प्रमुख प्र.अ.म.नि.रण बहादुर चन्द ।
जिल्ला प्रहरी कार्यालय दैलेखको निरीक्षणको क्रममा विभिन्न शाखाहरुको निरीक्षण, अवलोकन गरी प्र.क.हरुलाई राय सुझाव दिनु हुँदै प्रदेश प्रमुख प्र.अ.म.नि.रण बहादुर चन्द ।
६ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक रण बहादुर चन्दले प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु हुँदै ।
प्रदेशको शान्ति सुरक्षाको अवस्था, अपराधको विश्लेषणात्मक गतिविधी, लागूऔषध दुर्व्यसनी तथा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्नु हुँदै प्रदेश प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रण बहादुर चन्द ।
६ नं. प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पाल्लु भएका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक रण बहादुर चन्दलाई स्वागत गर्नु हुँदै ।

Other News

No result...

Latest News